काठमाडौँ। प्रतिनिधि सभाको आजको बैठक शुरू भएको छ। निर्धारित कार्यसूचीअनुसार आजको बैठकमा विभिन्न मन्त्रालयहरूसँग सम्बन्धित थुप्रै महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ। प्रकाशित मिति : आश्विन १२, २०८३ सोमबार १२ : ११ बजे