आङ्गेलु शेर्पा कांग्रेस महामन्त्रीको उम्मेदवार



काठमाडौं । नेपाली कांग्रेसका नेता एबम केन्द्रीय कार्यसम्पादन समिति सदस्य आङ्गेलु शेर्पाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै चुनाबि प्रतिस्पर्धाको तयारि थालेका छन् ।

महामन्त्री पदमा शेर्पाको उम्मेद्वारि घोषणालाइ स्वाभाबिक ठानिएको छ ।

पार्टि भित्र स्वच्छ छबि र बैचारिक नेताको छबि बनाएका शेर्पा सोलुखुम्बु जिल्लाका पुर्ब पार्टि सभापति समेत हुन् ।

नेपाली कांग्रेसको महाधिवेशन असोज १८ गतेदेखि काठमाण्डौको भृकुटिमण्डपमा सुरू हुदै छ ।

प्रकाशित मिति : आश्विन १६, २०८३ शुक्रबार  ८ : १० बजे