कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेल भन्छन्- देशले सरल , सरस र निडर नेता गुमायो

काठ्माण्डौ- नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भएकोमा व्यक्त गरेका छन्। नेता पौडेलले  सरल , सरस र मृदुभाषी विद्यार्थी जीबन देखि राजनीति मा सकृय रहदै आउनु भएका मिलनसार ब्याक्तित्व रबिन्द्र अधिकारिको आल्पायुमा नै निधन भएको…