मंसिर २४, २०७९,काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदमा सिफारिस गर्ने नाम टुंगो लगाएको छ । आज बसेको पार्टी पदाधिकारी र कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसदमा सिफारिस गर्ने नाम टुंगो लगाएको हो । यसअघि तीन जना पुरुषको नाम टुंगो लगाउन बिबाद देखिएको भनिए पनि आजको बैठकले सहमहामन्त्री जीवन परियार, प्रकाशशरण महत र विमलेन्द्र निधीको नाम टुंगो लगाएको हो।
यस्तो छ सिफारिस् भएको लिष्ट–
आदिवासी जनजातितर्फ
१ सरस्वती बजिमय
२ लिलादेवी बोखिम
३ सीता कुमारी राना
४ सुशीला थिङ
५, सपना राजभण्डारी
६ माया राई
७ कुसुम थापामगर
८ मनोरमा सेरचन
खसरआर्यतर्फ
१ अम्बिका बस्नेत
२ सरिता प्रसाईं
३ आरजु राणा देउवा
४ ईश्वरी न्यौपाने
५ प्रतिमा गौतम
६ मञ्जु खाँण
७ रमा कोइराला पौडेल
८ कान्तिका सेजुवाल
९ मैना रावल कार्की
मधेसीतर्फ
१ नागिना यादव
२ मुक्ताकुमारी यादव
३ चन्दा चौधरी
४ संगिता मण्डल
५ निनुकुमारी कर्ण
दलिततर्फ
१ शान्ति विक
२ रुपा विक
३ सीता मिजार
४ आशा विक
थारुतर्फ
१ कल्पना चौधरी
२ विना कुमारी थनेत
मुस्लिमतर्फ
१ जावेदा खातुन् जागा
तीन पुरुष
१ जीवन परियार
२ विमलेन्द्र निधि
३ प्रकाशशरण महत










