रुसले अमेरिकासँगको हतियार न्यूनीकरण सन्धि तोड्दै



मस्को, ९ फागुन । रुसले संयुक्त राज्य अमेरिकासँगको नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) मा आफ्नो सहभागिता तोड्न लागेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले संघीय सभालाई आफ्नो वार्षिक सम्बोधन गर्ने क्रममा सो धारणा राखेका हुन् ।

विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : फाल्गुन ९, २०७९ मंगलबार  ९ : ०१ बजे