कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई



जेठ १७,काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पूर्णबहादुर खड्काले पाएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् ।

बुधबार चार दिने भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डु भारत प्रस्थान गरेका छन् ।

प्रकाशित मिति : जेष्ठ १७, २०८० बुधबार  २ : २६ बजे