आफ्नै अहमताका कारण प्रधानमन्त्री ओलि संसदमा बिबादित ( भिडियो सहित्)



बैशाख २४,काठ्माण्डौ-

प्रधानमन्त्री केपि शर्मा ओलिले आजको प्रतिनिधि सभा बैठकमा प्रश्न सोध्ने  सांसदहरूले अपमानित हुने गरी सम्बोधन गरेपछी सम्सदमा होहल्ला भएको छ ।यस अघी पनि प्रधानमन्त्री ओलिका अभिब्यक्तिहरु असहिष्णु र अमर्यादित भएको आरोप लाग्दै आएको छ । उनका अभिब्यक्तिहरु पदिय मर्यादा बिपरित हुने गरेकोमा उनको सर्बत्र आलोचना हुँदै आएको छ ।

प्रधानमन्त्री ओलिको आजको प्रस्तुतिलाई लिएर प्रतिपक्षी दलका नेता,पत्रकार नागरिक समाज बुद्दिजिबी सबैले आलोचना गरेका छन ।

हेर्नुहोस भिडियो-

https://youtu.be/Y7s3uskg2C8

 

प्रकाशित मिति : बैशाख २४, २०७६ मंगलबार  ३ : ४२ बजे