काठमाडौं , १८ भदौ । नेकपा एकीकृत समाजवादी सचिवालयको बैठक बस्दैछ ।बैठक आलोकनगर, शान्तिनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा बस्ने भएको छ ।बैठकमा यसअघि केन्द्रिय समिति बैठकले गरेको निर्णयको कार्यान्वयनसहित पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।आउँदो माघ १४ मा १० महाधिवेशनको मिति तय गरेको नेकपा एसले त्यसको तयारीका विषयमा पनि छलफल हुनेछ ।
भाद्र १८, २०८० सोमबार
24
Shares











