प्रतिनिधिसभाको बैठक बस्दै



काठमाडौं,१९ असोज । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।शुक्रबार बानेश्वरस्थित संसद् भवनमा बिहान ११ः०० बजे बस्ने भएको छ ।बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले “विद्यालय शिक्षा विधेयक, २०५० माथि विचार गरियोस भनी प्रस्ताव पेश गर्ने कार्यसुचि रहेको छ ।

प्रकाशित मिति : आश्विन १९, २०८० शुक्रबार  ८ : २९ बजे