महासचिव गुटरेसलाइ अन्नपूर्ण आधार शिविरमा भव्य स्वागत (तस्बिरहरु)



काठमांडौ । चार दिने नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस आज बिहान अन्नपूर्ण आधार शिविर पुगेका छन् ।

उनलाई मंगलबार स्थानीयले भव्य स्वागत गरेका छन् ।

फोटो : शिव गुरुङ

प्रकाशित मिति : कार्तिक १४, २०८० मंगलबार  ११ : १७ बजे