यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८९ पैसा र बिक्री दर १६५ रुपैयाँ ६४ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ८५ पैसा र बिक्री दर १४३ रुपैयाँ ५० पैसा रहेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८५ पैसा र बिक्री दर १३३ रुपैयाँ ४५ पैसा रहेको छ ।यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा र क्यानाडियन डलर एकको खरिद दर ९७ रुपैया ३९ पैसा रहेको छ भने विक्री दर ९७ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक २१, २०८० मंगलबार  ८ : ३७ बजे