काठमाडौंमा मनाईंयो टोपी दिवस (फोटो फिचर)



आज अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन नेपाली टोपी दिवस मनाइँएको छ ।मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले विक्रम सम्वत २०७० सालदेखि ’टोपी दिवस’ मनाउने अभियान थालेका थिए । पछि सामाजिक सञ्जाल यसको चर्चासँगै दिवसका रुपमा स्थापित भएको छ ।

प्रकाशित मिति : पुस १६, २०८० सोमबार  ११ : १५ बजे