दक्षिणकाली मन्दिरमा देखिएको भक्तजनहरुको भिड (तस्विरहरु)



काठमाडौं । काठमाडौंबाट दक्षिण करिब १७ किमिको दुरीमा रहेको दक्षिणकाली मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरेका हुन्।

यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन्। यहाँ केवल एक मन्दिरमात्र नभई वनभोजका लागि अत्यन्त रमणीय र मनोरञ्जनात्मक दृष्टिले भरिएको स्थल पनि छन्।

राजाहरू पनि यहाँ बर्सेनि वैशाखमा आफ्नो देवाली मनाउन आउँथे भन्ने कथन छ। यो मन्दिरमा बर्सेनि हजारौं भक्तजन आफ्नो मनोकाङ्क्षा पूरा गर्न आउँछन्। यहाँ दसैंको बेला विशेष मेला लाग्छ।

प्रकाशित मिति : आश्विन २०, २०८१ आइतबार  १२ : ३१ बजे