दशैंले भीडभाड र चिटिक्क छ कलंकी मन्दिर (तस्बिरहरु)



चाडपर्वको मौसम सुरु भएसँगै काठमाडौंको कलंकीमा रहेको कलंकी माई मन्दिरमा भक्तजनहरुको भीड लागेको छ ।

धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मन्दिरमा साक्षात् देवीको रुपमा पूजा गर्ने परम्परा छ ।

यहाँ वडादशैंको अवसरमा विशेष भीड लाग्ने गर्छ । मन्दिर परिसर अहिले चिटिक्क बनाइएको छ ।

प्रकाशित मिति : आश्विन २१, २०८१ सोमबार  १० : ३३ बजे