राष्ट्रिय सरोकार समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ ।


बैठक बिहान ११ बजे सिंहदर स्थित समितिको सभाहलमा बस्नेछ ।


बैठकमा समितिको वार्षिक कार्ययोजना कार्यान्वयन र अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : मंसिर ४, २०८१ मंगलबार  ९ : ०२ बजे