काठ्माण्डौ-
भारतका वरिष्ठ पत्रकार रविश कुमारले प्रतिष्ठित रेमन म्यागसेसे पुरस्कार प्राप्त गरेका छन ।अवार्ड प्रदान गर्ने संस्थानले रविश कुमारले आफ्नो पत्रकारितामार्फत् उपेक्षा गरिएका व्यक्तिहरुको आवाजलाई मूलधारमा ल्याएको बताएको छ ।
लामो समयदेखि पत्रकारितमा सक्रिय उनलाई सत्ताको कटु आलोचकको रुपमा चिनिन्छ। उनी जनपक्षीय पत्रकारिताको पक्षपोषकका रुपमा सक्रिय छन्।
भारतको एनडीटिभीमा कार्यरत कुमारले सन् २०१९ का लागि उक्त पुरस्कार पाएका हुन्।
https://twitter.com/MagsaysayAward/status/1157122862110502912










