मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक



काठमाडौं । मौसमसम्बन्धी जानकारी दिने मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ ।

सोमबार बिहान वेबसाइट खोल्ने प्रयास गर्दा वेबसाइट ह्याक भएको देखाइएको छ।

‘क्याप्टेन स्मोकर’ बताउनेले वेबसाइट ह्याक गरेको बताएको छ ।

प्रकाशित मिति : पुस १, २०८१ सोमबार  ९ : ४० बजे