काठमाडौँ । आज दिउँसो चार बजे बस्नेगरी बोलाएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ ।
बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकलमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे उठेका प्रश्न र त्यसबारे छलफल हुने तयारी थियो । तर, अन्तिम समयमा बैठक स्थगित भएको हो ।














