मध्यपुर महोत्सव २०८१ आज देखी सुरु (तस्विरहरु)



काठमाडौ । मध्यपुर थिमि नगरपालिकाको आयोजनामा तीनदिने ‘मध्यपुर महोत्सव २०८१’ आजदेखि सूरु भएको छ।

उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले महोत्सवको उद्घाटन गरेका हून् ।

मध्यपुर महोत्सवको मुख्य उद्देश्य मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै नगर र नगरवासीको दीर्घकालीन आर्थिक समृद्धिमा योगदान पुर्याउने रहेको छ।

प्रकाशित मिति : पुस १२, २०८१ शुक्रबार  ११ : ४४ बजे