काठमाडौं । गौरीशंखर हिमाल भक्तपुर सूर्यविनायक न.पा. मिलन चोकबाट मौसम खुले सँगै यस्तो देखिएको छ ।
हिमाल नेपालको दोलखा जिल्ला तथा चिनको सिमानामा अवस्थित हिमाल हो।
विगतमा हिमश्रृखला सेतम्मै देखीन्थे भने अहिले गौरीशंखर हिमालमा मात्रै हिँउ देख्न सकिन्छ ।
हिन्दू धर्मावलम्बीहरूको अराध्यादेव शिव र पार्वतीको प्रतीक मानिने गौरीशङ्कर हिमाल धार्मिक आस्थाका कारणले आरोहण गर्न प्रतिवन्ध छ।


















