तिब्बतसँग जोडिएको थुमन गाँउ (तस्बिरहरु)



काठमाडौं । रसुवाको थुमन गाउँ तामाङ समुदायको बसोबास भएकोे र सांस्कृतिक रूपमा धनी गाउँ हो ।

चीनको तिब्बतसँग जोडिएको यस गाउँमा तामाङ समुदायको विशुद्ध मातृभाषा बोलिन्छ ।

यस गाउँको विशेषता नै आफ्नै भाषा‚ संस्कृति र भेषभूषा हो।

प्रकाशित मिति : माघ १५, २०८१ मंगलबार  १० : १९ बजे