चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सुरु



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ ।

चितवनको सहारा सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति तथा सांसद रवि लामिछानेविरुद्ध आज पनि थुनछेक बहस सुरु भएको हो ।

बुधबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि आज पुनः बहस सुरु भएको हो ।

प्रकाशित मिति : माघ २४, २०८१ बिहीबार  ११ : १६ बजे