काठमाडौं । पोखराबाट इमरजेन्सिका बिरामी शहिद गङ्गालाल हृदय केन्द्र काठमाडौंमा ल्याइएको छ ।
मुग्लीन पोखरा सडक–खण्ड निर्माण भइरहेकाले यातायात आवतजावतमा घण्टौं लाग्ने भएपछि चर्को शुल्क तिरेर हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौं आउने बिरामीको सङ्ख्या बढ्दो छ ।





















