काठमाडौं । विप्लवनिकट श्रमिक समुदाय मोर्चा नेपाल बागमती प्रदेश समन्वय समितिले आज माइतीघर मण्डलमा विरुद्ध प्रदर्शन गरेको छ ।
श्रमिक समुदायमाथि भएका सबै प्रकारका जातीय भेदभाव र हिंसा विरुद्ध मोर्चा नेपाल बागमती प्रदेश समन्वय समितिले प्रदर्शन गरेको हो ।
उनीहरूले प्रदर्शन गृहमन्त्री रमेश लेखकको राजीनामा समेत मागेका छन् ।



























