काठमाडौं–
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको बारेमा धेरै पहिले देखीनै चर्चा हुँदै आएकोमा अब चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने भएका छन् ।
राष्ट्रपति सी आगामी १५ अक्टोबरमा नेपाल भ्रमणमा आउने भएका हुन् ।
अक्टोबर ११ मा राष्ट्रपति सी जिनपिङको पाँच दिने भारत भ्रमण तय भइ सकेको र भारत भ्रमण सकेर बेइजिङ फर्किनुअघि ९ घण्टाका लागि काठमाडौं आउने चिनियाँ राजदूतावास श्रोतले जनाएको छ राष्ट्रपति सीको भ्रमणको तयारीका लागि सेप्टेम्बरमा चिनियाँ विदेश मन्त्री वाङ यीले नेपाल भ्रमण गर्ने बताइएको छ ।चिनिया राष्ट्रपतिको भ्रमण बारे नेपालको पराराअष्ट्रा मन्त्रालयले आधिकारिक रुपमा बताउन बाकी छ ।
यस अघी प्रधानमन्त्री बाबुराम भट्टराई हुँदाअ उनि करीब ५ घण्टा काठमाडौमा रहेका थिए










