आकाशबाट यस्तो देखियो इन्द्र सरोवर ताल (तस्विरहरु)



काठमाडौं । इन्द्र सरोवर नेपालको मकवानपुर जिल्लामा पर्ने इन्द्रसरोवर गाउँपालिकामा अवस्थित कुलेखानीमा रहेको ताल हो ।

यो ताल कुलेखानी जलविधुत् आयोजनाको लागि निर्माण जलाशय हो ।

नेपालको सबैभन्दा ठुलो मानव निर्मित इन्द्र सरोवर ताल पर्यटकीय आकर्षणको केन्द्र पनि बन्दै गएको छ।

प्रकाशित मिति : चैत्र १६, २०८१ आइतबार  १० : ३० बजे