आउँदो शनिबारदेखि सेतो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुँदै, यसरी हुँदैछ रथ निर्माण (तस्बिरहरु)



काठमाडौं । सेतो मच्छिन्द्रनाथ रथ निर्माण कार्य सुरु भएको छ ।

तीनधारा पाठशाला अगाडि रथ निर्माण कार्य सुरु भएको हो ।

आउँदो शनिबार चैते दसैँदेखि सुरु हुन लागेको सेतो मच्छिन्द्रनाथ रथ यात्राको लागि तयारी स्वरूप रथ निर्माण भइरहेको हो ।

तस्बिरहरू : बिजेन अमात्य / नेपाल न्यूज बैंक

प्रकाशित मिति : चैत्र २०, २०८१ बुधबार  १ : १८ बजे