काठमाडौं । काठमाडोैस्थित कागेश्बरी मनोहरा नगरपालिकाले एकिकृत सेवाको अवधारण अन्तरगर्त,सबै शाखा प्रमूखहरुलाई सेवा प्रदान गर्नै नयाँ कार्य प्रणाली सूरुवात गरेको छ ।
आजबाट सबै शाखा प्रमूखहरु सेवा प्रदान गर्नै नयाँ कार्य प्रणाली सूरुवात गरेको हो ।
यसले सूलभ, छरितो र प्रभाबकारी सेवा प्रवाहलाई संस्थागत बनाउने दिशामा महत्वपूर्ण पाइला चालेको र जनतालाई नजिकबाट सजिलो तरिकाले सेवा प्रदान गर्नै यो प्रयार सूशासन पारदर्र्शी र जनउतरदायी प्रशासन निर्माणतर्फको ठोस कदम रहेको नगर प्रमूख उपेन्द् कार्कीले बताए ।