तेह्रथुमको बसन्तपुर बजार (तस्बिरहरु)



काठमाडौं । तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकामा अवस्थित बसन्तपुर बजार पूर्वको पुरानो बजार मध्येको एक हो ।

यो बजार नेपाल सरकारबाट घोषित मध्ये पहाडी लोक मार्ग अन्तरर्गतका १० वटा नयां शहर मध्येको एक हो ।

मध्य पहाडी लोक मार्ग र कोशी राजमार्गको संगम स्थल यो बजार पर्यटकीयरुपमा पनि महत्वपूर्ण मानिन्छ ।

प्रकाशित मिति : बैशाख ३, २०८२ बुधबार  १० : ३१ बजे