काठमाडौं । तराई–मधेश अन्तर्गत मिथिलाञ्चलमा सोमबार पतिको अटल सौभाग्यको कामना गर्दै महिला(मैथिलानी)हरुले वट सावित्री पर्व मनाउँदैछन् ।
जेठ कृष्ण पक्ष औँसीमा मनाइने बरसाइत(वट सावित्री)पर्व नवविवाहिता र सामान्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ।

जेष्ठ १२, २०८२ सोमबार

प्रकाशित मिति : जेष्ठ १२, २०८२ सोमबार १ : ५७ बजे