६ लेनमा बनेर पिच हुँदै गरेको अरनि राजमार्गको धुलिखेल सडकखण्ड (तस्बिरहरु)



काठमाडौं । अरनिको राजामार्ग विस्तार कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोक र भक्तपुरको सिमाना साँगादेखि धुलिखेल सडकखण्ड विस्तारको काम जारी रहेको छ।

करिब एक दशकदेखि नेपाल सरकारको प्राथमिकतामा परेर पनि विस्तार हुन नसकेको ६ लेनमा बनेको सूर्यविनायक–धुलिखेल सडक खण्ड अहिले पिच हुँदै गैइरहेको छ ।

प्रकाशित मिति : जेष्ठ १४, २०८२ बुधबार  १० : २१ बजे