रोपाइँको तयारीमा नुवाकोट छहरेका किसानहरु (तस्बिरहरु)



काठमाडौं । असार नजिकिएसँगै नुवाकोट छहरेका किसानहरु यतिबेला खेत जोत्ने र खन्ने काममा व्यस्त छन् ।

असार आउनै लाग्दा रोपाईँको लागि किसानहरुले खेत जोतेर तयारी गरिरहेका हुन् ।

प्रकाशित मिति : जेष्ठ २०, २०८२ मंगलबार  १० : ५२ बजे