यातायात व्यवसायीहरुको आन्दोलनले पोखराको जनजीवन प्रभावित (तस्बिरहरु)



पोखरा । यातायात व्यवसायीहरुको आन्दोलनका कारण गण्डकी प्रदेशको राजधानी पोखराको जनजीवन प्रभावित भएको छ । विशेषगरि पोखराको पर्यटन क्षेत्र बढी प्रभावित छ ।

पोखरा आसपास र लामो दुरीका सवारी साधनहरु न्युन मात्रामा गुडेका छन् । गण्डकी प्रदेश सरकारले ल्याएको ‘ राइड सेयरिङ’ ऐनका कारण आन्दोलनमा उत्रिएका व्यवसायीहरुले आन्दोलनका कार्यक्रमहरु

पोखरा र काठमाडौंलाई केन्द्रित गरेकाले पोखरा बढी प्रभावित छ ।

प्रकाशित मिति : जेष्ठ २०, २०८२ मंगलबार  ३ : ३८ बजे