ग्वार्को फ्लाइओभरमा धमाधम काम हुँदै (तस्बिरहरु)



काठमाडौं । ललितपुरको ग्वार्कोमा बनिरहेको फ्लाइओभरमा धमाधम काम भइरहेको छ ।

निर्माण टोलीले दैनिकरूपमा काम अघि बढाउँदै गएको संरचनालाई छिट्टै सम्पन्न गर्ने लक्ष्य राखेको छ।

ड्रोन भिडियोमा प्रगतिको स्पष्ट झलक देखिन्छ।

प्रकाशित मिति : जेष्ठ २६, २०८२ सोमबार  १ : १९ बजे