काठमाडौं । लगनखेल बटुकभैरव मन्दिर अगाडिको लिच्छविकालीन सप्तपाताल पोखरी पुनः निर्माणको गति अत्यन्तै सुस्त देखिएको छ ।
लिच्छविकालीन इतिहास बोकेको उक्त पोखरी पुनः निर्माण भए यसले लगनखेलको स्वरुपलाई अझ निखार्ने विश्वास लिइएको छ ।
पोखरी पुनः निर्माणसँगै संरक्षणणमा पनि ध्यान दिनुपर्ने स्थानियहरुको माग छ ।









तस्बिरहरु : टार्जन लिम्बु, नेपाल न्यूज बैंक