काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपतिलाई भेट्न आज प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् ।
श्रावण २५, २०८२ आईतबार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपतिलाई भेट्न आज प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् ।
प्रकाशित मिति : श्रावण २५, २०८२ आईतबार १० : ५३ बजे