निर्वाचनका लागि मतदाता गाउँ फर्किँदै (तस्बिरहरु)



यही बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोट हाल्नका लागि मतदाताहरु ठूलो संख्यामा गाउँ फर्किरहेका छन् ।

मंगलबार बिहानैदेखि विभिन्न काठमाडौं उपत्यका भित्रका बसपार्कहरुमा बाहिरिनेहरुको भिड लागेको छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघले नौं लाख मानिस बाहिरिने आँकलन गरेको छ ।

प्रकाशित मिति : फाल्गुन १९, २०८२ मंगलबार  ११ : ५९ बजे