कक्षा १२ को परीक्षा आजदेखि सुरु (तस्बिरहरु)



काठमाडौं ।देशभर एकै साथ कक्षा १२ को परीक्षा सुरु भएको छ ।

काठमाडौं उत्यकाको परीक्षा केन्द्रहरूमा विद्यार्थीहरूको उपस्थिति देखिएको छ ।

यस वर्षको परीक्षामा देशभरबाट ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी भएका छन् ।

प्रकाशित मिति : बैशाख १४, २०८३ सोमबार  ८ : २४ बजे