रास्वपा महाधिवेशन : केन्द्रीय समितिमा सर्वसम्मत कि निर्वाचन ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को केन्द्रीय समितिमा निर्वाचन हुने भएको छ । केन्द्रीय समितिमा सर्वसम्मत नहुने अवस्था नदेखिएकोले निर्वाचन हुने पक्का भएको बताइएको छ ।

रास्वपाले संशोधन गरेको विधान अनुसार १ सय जना निर्वाचित हुने व्यवस्था छ ।

रास्वपाको महाधिवेशन भोलिबाट हुँदैछ । केन्द्रीय कमिटी चयन भइसकेपछि अरु पदाधिकारीका लागि पनि निर्वाचन हुने बताइएको छ।

प्रकाशित मिति : असार ६, २०८३ शनिबार  १० : १२ बजे