खुमल्टारमा धान दिवस तथा रोपाइँ महोत्सव (तस्बिरहरु)



काठमाडौं । २३ औँ राष्ट्रिय धान दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिदैछ ।

सोमबार ललितपुरको खुमलटारमा राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रले बिहानैदेखि धान रोपेर राष्ट्रिय धान दिवस एवम रोपाइँ महोत्सवको आयोजना गरेको छ ।

‘मानो रोपेर मुरी फलाउने’ यो मुख्य सिजनमा कृषि क्षेत्रको महत्त्वलाई उजागर गर्न र जलवायुमैत्री प्रविधिको प्रयोग बढाउने उद्देश्यका साथ कृषि वैज्ञानिक, प्राविधिक तथा स्थानीय सहभागितामा रोपाइँ कार्यक्रम सम्पन्न भइरहेको छ।

प्रकाशित मिति : असार १५, २०८३ सोमबार  १२ : २८ बजे