अनुहार नमिलेपछि जेनजी सहिदको शालिक उद्घाटन स्थगित



काठमाडौा, भदौ २४ । सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको शालिकको अनुहार सहिदसँग नमिलेपछि उद्घाटन स्थगित गरिएको छ।

निर्माण समितिले प्रतिमा पुनर्निर्माण गरी एक महिनाभित्र नयाँ शालिक तयार गर्ने जनाएको छ।

प्रकाशित मिति : भाद्र २४, २०८३ बुधबार  १२ : ४४ बजे