दशैंमा पिङ खेल्दै बालबालिका (तस्बिरहरु)



काठमाडौ. । दशैंमा एकपटक भए पनि भुइँ छाड्नुपर्छ भन्ने मान्यताअनुसार तीनकुनेमा बालबालिका पिङ खेल्दै रमाइरहेका छन्।

दशैंको रौनकसँगै पिङ खेल्ने परम्पराले बालबालिकामा थप उत्साह र उमङ्ग ल्याएको छ।

प्रकाशित मिति : कार्तिक १, २०८३ आइतबार  १ : ०० बजे