फेरी थपिए २४ सङ्क्रमित



आज थप २४ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टी भएको छ ।

यस सगै नेपालमा  सङ्क्रमितको सङ्ख्या २४३ पुगेको छ ।

पछिल्लो पटक भेटिएका सङ्क्रमितहरुमा रुपन्देहीका ९ जना पुरुष र ३ जना महिलाहरु र,कपिलबस्तुका ८ जना पुरुष लगायत रहेका छन ।

प्रकाशित मिति : बैशाख ३१, २०७७ बुधबार  २ : २२ बजे