सरकारले लक डाउनलाई थप कडा बनाउने निर्णय गर्दै जिल्ला भित्र सवारी चलाउन पाउने गरी यस अघी जारी भएका सबै पास रद्द गर्ने निर्णय गरेको छ ।
आगामी शनिबार देखी लागु हुनेगरी सबै किसिमका पास खारेज गरिएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले ब ताए ।
अबा कसैलाई घरबाहिर निस्किनै परेमा स्थानीय प्रहरीको समन्वयमा मात्र निस्किने पाइने भएको छ ।








