काठमाण्डौँमा भुकम्पको धक्का महशुस



काठमाण्डौँ । विहिवार विहाना राजधानीमा भुकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ८ बजेर १४ मिनेटमा भूकम्प गएको जनाएको छ।

भक्तपुर जिल्लाको अन्नतलिङ्गेश्वर आसपासलाई केन्द्रबिन्दु बनाएर गएको सो भूकम्प ३.४ म्याग्निट्यूट भएको केन्द्रले आफ्नो ट्विटरमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : जेष्ठ ८, २०७७ बिहिबार  २ : ३९ बजे