थप २० जनामा संक्रमण पुष्टि : संक्रमितको संख्या ५०७



नेपालमा पछिल्लोपटक थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भए सगै यससँगै संक्रमितको संख्या ५०७ पुगुेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज भएका ७० जना छन् ।

प्रकाशित मिति : जेष्ठ ९, २०७७ शुक्रबार  ११ : १८ बजे