नेपालमा थप २७९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
विभिन्न जिल्लामा गरेर थप २७९ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी दिएको हो ।
योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४३६४ पुगेको छ। तीमध्ये ६७४ जना डिस्चार्ड भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन्।










