पछिल्लो २४ घण्टामा ४२१ जना सङ्क्रमित थपिए : संक्रमितको संख्या ९ हजार २६



नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सङ्क्रमित मध्य  ६४ महिला ३५७ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले जानकारी दिए ।

योसहित नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ हजार २६ पुगेको छ ।

प्रकाशित मिति : असार ७, २०७७ आईतबार  १ : ३१ बजे