पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ३ सय ६२ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख ६४ं हजार ५ सय २१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ६ सय ९९ जना संक्रमणमुक्त भएका छन् ।
आजसम्म २ लाख ५७ हजार ९ सय २८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।










