हाल उल्लेखनीय मौसमी प्रणाली छैन । देशभर मौसम सामान्यतया सफा छ ।
बुधबार देशको पहाडी भू(भागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।
बिहीबार देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।
देशको पहाडी भू(भागहरुको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।








